Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


म्याग्दीकाे कृषि प्राविधिकका विद्यार्थी पढाईसँगै प्रयोगात्मक अभ्यासमा व्यस्त

म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ वटा जिल्लाबाट आएका विद्यार्थीहरु अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरुमा…