काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका मानिसहरूलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरूको समावेशी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले अपाङ्गता भएकाहरूको समस्या राज्यको समस्या भएको भन्दै अपाङ्गता भएकाहरूलाई रोजगारी, शिक्षक, शिक्षक…