काठमाडौं । राजनीतिक परिवर्तनको मुख्य आधार मानिएको तीनधारा संस्कृत पाठशाला अहिले संरक्षणको पर्खाईमा छ । २०६२/०६३ को आन्दोलन अघि निकै आर्कषणमा रहेको संस्कृत पाठशालाको छात्राबास राजनीतिक दाउपेचका कारण ओझेलमा पर्दै गएको छ । कुनै सयमा काठमाडौंको जमलस्थित तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थीको निकै चाम थियो । संस्कृत विश्वविद्यालय अन्तरगतमा रहेको यो छात्राबासमा बस्नका लागि विद्यार्थीहरुबीच…