काठमाडौं । एकातिर सामाजिक सञ्जालको लतले पुस्तक पढ्ने पाठकहरुको रुचिमा ओरालो लाग्यो भन्ने सन्देश प्रवाहित भइरहँदा भृकुटीमण्डपभित्र सञ्चालनमा रहेको सार्वजनिक पुस्तकालयले त्यो प्रक्षेपणलाई मिथ्या सावित गरिदिएको छ । बालबालिका, किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्म यहाँका उपभोक्ता बनेका छन् । स्थापनाको दुई दशकमा आफूहरुले यथेष्ठ पाठक कमाएको पुस्तकालय व्यवस्थापनको दावी छ । दुई दशकअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काको…