२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


काठमाडाैंकाे एकमात्र कानुन पुस्तकालय पाठकको दबाब धान्न सकेन

काठमाडाैं । न्यायक्षेत्रमा राजहाँस जन्माउने उद्देश्यले तीनदशकअघि जमलस्थित रानीपोखरीको डिलमा खुलेको एकमात्र कानुन पुस्तकालय पाठकको दबाब धान्न नसक्ने स्थितिमा छ । कानुनको खोज अनुसन्धान गर्ने सरकारी पुस्तकालय देशभर विस्तार गर्ने विषयमा ध्यान नपुग्दा सरोकारवालाहरु प्रभावित बनेका छन् । कानुनी अध्ययन अनुसन्धानका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्यका लागि उनीहरुको जोडदार माग छ । देशका लागि आवश्यक…