काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) विषयलाई…