Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रुपैयाँ बजेट विनियोजित

काठमाडौं । सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले दिवा खाजाको कार्यक्रमलाई…