सुशिल गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तहसम्मै निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको छ । पालिकाले सार्वजनिक पद धारण गर्नेका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने अनिवार्य नियम लागू गरेसँगै माध्यामिक निःशुल्क शिक्षा कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको हो । पालिकाको यो पहलले शिक्षाप्रति सामूहिक दायित्व बोध गराएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह सम्मको…