१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


डेढ दशकपछि हुन लागेको स्ववियु निर्वाचनमा छैन उत्साह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । दलहरु प्रतिबन्धित भएका बेला नेताहरुको अभिव्यक्ति प्रकट गर्ने घाँटी बनेको विद्यार्थी राजनीतिक शैलीमा बद्लाव आउन नसक्दा विश्वासको संकट पर्दै गएको छ । गुणस्तरीय शिक्षाकाबारे…