कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा पाठ्यपुस्तकको सामाजिक परीक्षण सुरु गरिएको छ । ‘घर घरमा शिक्षा’ नाम गरेको संस्थाले सामुदायिक विद्यालयमा अध्यापन हुने पाठ्यपुस्तकमा भएका सामाग्रीहरुको सामाजिक परीक्षण थालेको हो । पाठ्यपुस्तकमा हुने त्रुटिसंगै पाठ्यपुस्तकलाई समय अनुकुल परिमार्जन गर्न जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजको संलग्नतामा १२ पुस्तकको सामाजिक परीक्षण थालिएको हो । परीक्षणमा कक्षा २, ५,…