Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


काठमाडौं महानगरले कजेलसँग माग्यो आगामी शैक्षिक सत्रको शुल्क बिवरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले उच्च माविहरुसँग आगामी शैक्षिक सत्रको शुल्कको बिवरण मागेको छ । एसईईको नतिजा सार्वजनिक हुने र कक्षा ११ मा भर्ना गर्ने मिति नजिकंदै गर्दा महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका कलेजहरुसँग शुल्को बिवरण मागेको हो । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै सबै निजी उच्च माध्यामिक विद्यालयहरुलाई यही असार मसान्तसम्म कुन–कुन शीर्षकमा कति शुल्क लिने…