Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


शिक्षा क्षेत्रमा देखिएको अन्यौलता हटाउने शिक्षामन्त्री राईको दाबी

ओखलढुंगा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले स्थानीय तहको अभिभावकत्व हुनेगरी विद्यालय शिक्षा परिचालन गर्ने योजना अगाडि बढाउन लागेको बताउनु भएको छ । ओखलढुंगाको सुनकोसी गाउँपालिका– ३ को कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री राईले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएको अन्योलता, अस्तव्यस्तता, अराजकता अन्त्य गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालय…