Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


‘प्याब्सन’को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण लिए

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन)को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बुधबार काठमाडौंमा भएको २६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने…