Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


शैक्षिक क्यालेण्डर भताभुङ्ग भएपछि विकल्प खाेज्दै त्रिवि (भिडियो)

दिपेन्द्र अधिकारीकाठमाडौं । कोभिड महामारीका कारण जारी निषेधाज्ञाले त्रिभुवन विश्वविद्यालयका विभिन्न तहमा अध्ययनरत साढे चार लाख विद्यार्थीको परीक्षा प्रत्यक्ष प्रभावित भएको छ । अघिल्लो पटकको बन्दाबन्दीमा निकास दिन नसक्दा एकै कक्षामा दुई शैक्षिक सत्रका विद्यार्थी पढाउन बाध्य विश्वविद्यालयले अब, सम्भव भएसम्मका उपाय अवलम्बन गरी क्यालेण्डर प्रभावित हुन नदिने जनाएको छ । त्रिभुवन विश्वविद्यालय स्नातकतह दोस्रो…