काठमाडौ। बुढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिक रूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा खुलेका हुन् । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका थिए । नगरपालिकाको अनुमतिमा भौतिक दूरी लगायतका स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालनमा ल्याइएको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको…