Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने, सांकेतिक रूपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश

काठमाडौं, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नर्गन आदेश जारी गरेको छ । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोरोना संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप…