काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भने पनि पढाइ भने हुन सकेन । त्रिविले भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसके पनि वैकल्पिक माध्यमबाट भने पढाइ भइरहेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको छ । महामारीले लामो समयदेखि बन्द रहेका…