१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट पक्राउ गरेको छ । ‘नो भ्याक्सिन, नो एक्जाम’ भन्दै नाराबाजी गरिरहेकालाई नियन्त्रणमा लिएर दिनभर नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ । धेरै भीडभाड हुने भएकाले परीक्षा रोक्न माग गर्दै उनीहरू प्रदर्शनमा उत्रेका थिए । पद्मकन्या कलेजमा विभिन्न १८ वटा…