१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


तीन विद्यालयसँग स्पष्टीकरण माग

काभ्रे । स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थी पढाउने तीन विद्यालयलाई नमोबुद्ध नगरपालिकाले स्पष्टिकरण माग गरेको छ । नगरपालिकाभित्र रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग स्पष्टिकरण सोधिएको नगरपालिकाले जनाएको छ । ‘के कति कारणले स्वास्थ्य मापदण्ड समेत पूरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सञ्चालन गरेको हो ?’ भनि…