Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


संविधानको ७ वर्ष : कहिले बन्ला सर्वस्वीकार्य ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ७ वर्ष पूरा भएको छ । तर संविधान भने अझै पनि सर्वस्वीकार्य बन्न सकेको छैन । २०७२ असोज ३ मा दोस्रो संविधानसभाले संविधान जारी गरेको हो । विसं २००७ देखिको नेपाली जनताको संविधानसभाबाट संविधान जारी गर्ने इच्छा २०७२ मा आएर पूरा भयो । यो संविधानले…