काठमाडौं ।ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गर्दै आएको म्यानहन्ट इन्टरन्याशनल नेपाल २०२६ का लागि १४ जना फाइनलिष्ट चयन भएका छन् । राजधानीमा साशिङ समारोह गर्दै अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि फाइनलिस्टहरू घोषणा गरिएको हो । यो कार्यक्रम फिनाले यात्राका लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ । २ सय भन्दा बढी अनलाइन आवेदकहरुबाट २६ जना छनोट भएका प्रतिस्पर्धीहरुले…