काठमाडौं । अमेरिकी सेनाले भेनेजुएलाको तटबाट तेल ट्याङ्करलाई रोकेर नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । भेनेजुएलाको तटमा एउटा ट्याङ्कर कब्जा गरेको उहाँको दाबी छ । ब्लूमबर्गको रिपोर्ट अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै, अमेरिकी सेनाले भेनेजुएलामा अन्तिम पटक डक गरिएको राज्यविहीन जहाजमा न्यायिक प्रवर्तन कारबाही गरेको बताइएको छ । अन्तर्राष्ट्रिय तेलको…