Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्छ

काठमाडाैं । नेपाल–चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् ।  ‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रश्तुत गरेका हुन् । उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो…