Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


निर्वाचनमा महिला उम्मेदवारहरुको संवेदनशीलतामाथि ख्याल गरोस्ः रेणु चन्द

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी सांसद रेणु चन्दले आसन्न निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी बनाउने काममा जोड दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवन्धका लागि सम्वाद कार्यक्रममा बोल्दै उहाँले सो आवश्यता औँल्याउनुभएको हो । निर्वाचनमा राजनीतिक दलहरुले भाग लिने भएकाले उनीहरुले पुरुष उम्मेदवारहरुलाई जसरी नै महिला…