Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


अमेरिकामा उदयपुरका तीन जनाको वीभत्स हत्या

काठमाडाैं । अमेरिकाको भर्जिनियामा सोमबार भएको हत्या काण्डमा मारिने तीनै जना उदयपुरको बेलका नगरपालिका ९ रामपुर बजारका बासिन्दा रहेको खुलेको छ । छोरीको घर गएका छत्रबहाुर थापा क्षेत्रीले श्रीमती विमला थापा र छोरी ममता थापा बस्नेतको हत्या गरेका हुन् । नियन्त्रणमा लिन आत्मसर्मणका लागि गरेको आग्रह नमाने पछि अमेरिकी गोली चलाउँदा छत्रबहादुरको पनि मृत्यु भएको…