मुग्लिन । नारायगगढ सडकखण्डमा गुडिरहेको ट्रकमाथिबाट ढुङ्गा खसेल लाग्दा ट्रकमा रहेका तीन जना घाइते भएका छन् । बिहीबार तुइनखोला नजिक चितवनतर्फ गईरहेको भारतीय ट्रकमाथि ठूलो ढुंगा खसेको हो । घाइते हुनेमा ट्रकका चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेको चितवन प्रहरी कार्यलयले जानकारी दिएको छ । उनीकहरु…