Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक

काठमाडाैं । गीत संगीतमा केही नयाँपन दिँदै आइरहेका प्रशासक अशोक विष्टले ‘मिठो मिठो बोली’ नामक गीत बजारमा ल्याएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौली, ठट्यौली अनि यसै भित्र लुकेर बसेको…