Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


गाजामा आएको आँधीमा दुई जनाकाे मृत्यु

काठमाडौं ।गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा गरेको छ ।निकायका प्रवक्ता महमुद बासलले एक प्रेस विज्ञप्तिमार्फत भारी हावाहुरी र वर्षाका क्रममा सात वर्षीय बालकको इनारमा खसेर र ३० वर्षीया महिलाको पर्खाल भत्किँदा मृत्यु भएको जानकारी दिनुभयो । बासलकाअनुसार नागरिक रक्षा टोलीले वर्षाको…