Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


चितवनको फिस्लिङमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा ८ घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ट्रकले यात्रु बोकेको माइक्रो बसलाई ठक्कर दिँदा आठ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान मुग्लिनबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८६३० नम्बरको माइक्रो बसलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख…