Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


आन्तरिक उडानको लागि निगमले थप विमान खरिद गर्न आवश्यक छ : अधिकारी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानको लागि थप विमान किन्नुपर्ने बताउनुभएको छ । सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रुपमा बलियो बनाउनको लागि आन्तरिक उडानको लागि विमानहरु थप्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले वायुसेवा निगमलाई सक्षम र सुदृढ…