२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


खुर्कुटे ओडार पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा निर्माण गरिएको ऐतिहासिक खुर्कुटे ओढार उद्यानपार्क यतिबेला पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । स्थानीयको पहल तथा प्रदेश सरकारको सहयोगमा पार्क बनेपछि यहाँ घुमफिर गर्न आउनेको संख्या बढ्न थालेको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार बाट एक किलोमिटर दुरीमा रहेको खुर्कुटे ओडार पार्कमा घुम्न आउने पर्यटकहरुको दैनिकजसो घुइचो लाग्नथालेको छ…