Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


लुम्बिनीमा ऋषिनी प्रवज्या शुरू (तस्बिरहरु)

काठमाडौं, पुष ११ । गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा ऋषिनी प्रवज्या शुरू भएको छ। विश्व शान्ति विहार, काठमाडौं र राजकीय थाई विहार, लुम्बिनीको संयुक्त आयोजनामा भएको प्रवज्यामा ७२ जना महिला सहभागी छन् । थेरवाद बौद्ध परम्परा अनुसार सहभागी महिलाहरूलाई बौद्धको धर्म ज्ञान र विपश्यना ध्यान सिकाईने छ । विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले ध्यान…