Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौ । नेपाल ज्योतिष परिषद्को २४ औं वार्षिकोत्सव समारोह डिल्लीबजार केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल पंचाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय पंचाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताउनुभयो , उहाँले ज्योतिष र धर्मशास्त्रको एक अर्काका…