७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


१४ सय वर्षअघिको शिलालेखबाट खुलेकाे रहस्य : ‘शक संवत् र मानदेव संवत् प्रचलनमै थिएन’

काठमाडौं । लिच्छवीकालमा नेपालमा शक संवत् र मानदेव संवत् प्रचलनमा रहेको मानिन्छ । तर, गत पौष ५ गते पाटन दरबार क्षेत्रमा फेला परेको अशुंवर्माको बौद्ध शिलालेखले यो मान्यतालाई मिथ्या सावित गरेको विज्ञहरूको दावी छ । ऐतिहासिक पाटन दरबार पहिला वृषदेवको समयमा बौद्ध विहार थियो भन्ने प्रमाण कैलाशकुट भवनबाट जारी भएको अशुंवर्माको बौद्ध शिलालेखले दिएको थियो…