६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


भारतीय धर्ममाताको नेतृत्वमा झापामा बन्ने भयो अर्धनारेश्वर धाम

काठमाडौं । भारतीय धर्ममाता महामडलेश्वर हेमाङ्गी साकी ‘मा’को नेतृत्वमा झापामा अर्धनारेश्वर धाम बन्ने भएको छ । भारतको महाराष्ट्रबाट पशुपतिनाथ मन्दिरको दर्शनका लागि काठमाडौं आउनुभएकी हेमाङ्गीले झापामा धाम बनाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । हेमाङ्गी भारतमा चर्चीत कथा बाचक तथा अद्भूत शक्ति भएको माताको रुपमा परिचित हुनुहुन्छ ।