Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको आज पाँचौं दिन आइतबार भाइटीका पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाइटीका पर्व कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदैछ । टीकाका लागि आज बिहान ११ बजेर…