काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ प्रक्रिया,भौतिक र कानूनी रुपमा सुधार भएमात्रै सार्वजाजिक विद्यालयको सुधार हुने बताउनुभएको छ । काठमाडौंको श्री पब्लिक जुद्धोदय उच्च माध्यमिक विद्यालयको ८३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज (शुक्रबार) सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विद्यालयमा शिक्षक शिक्षिकाहरुलाई धन्यवाद दिदैं विद्यालयको उत्तोरउत्तर प्रगतीको कामना…