Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


भोजपुरका सरकारी विद्यालयमा आधुनिक शिक्षा

भोजपुर । आधुनिक तथा कम्प्युटर शिक्षाको विकास गर्न भोजपुरमा इश्वरीय मन्दिरले तदारुकता देखाउँदै आएको छ । मन्दिरले इ लर्निङ सेन्टरको सुभारम्भ समेत गरेको छ । नेपाल सरकारले तोकेका नमुना विद्यालयहरुमा आधुनिक तथा कम्पयुटर शिक्षालाई व्यवस्थित गर्न मन्दिरले कम्प्युटर शिक्षा अर्थात इ लर्निङ सेन्टर सुरु गरेको हो । इश्वरीय मन्दिर भोजपुरका सरकारी विद्यालयका लागि साच्चैको इश्वर…