१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ गतेदेखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ । बोर्डले गत वर्ष लिइएको अनलाइन परीक्षा सहज भएको भन्दै यसवर्ष पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो । बोर्डले सबै प्रदेश परीक्षा कार्यालयलाइ पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा प्रिन्टर भएका विद्यालयलाई मात्र…