Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


पुस्तकालय ऐन आवश्यक छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षामन्त्री भट्टराईले पुस्तकालयलाई व्यवस्थित गर्न, राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताउनुभयो । उहाँले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा…