Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कक्षा १२ को परीक्षा आजदेखि, कोभिड प्रभावितले पछि परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्देछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ बिद्यार्थी सहभागी हुँदैछन् । परीक्षामा सहभागी सबै बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको खोप लगाएपछी परीक्षा सञ्चालन हुने भएको छ ।…