Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने

काठमाडौं । अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो । ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । साँझ ५ देखि ७ बजेसम्म खुला रहने नेपाली सेनाले जनाएको छ । सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । काठमाडौं,…