Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


थप ५ सय जनामा कोरोना संक्रमण, उपत्यकाका मात्रै २ सय ६७

काठमाडौं । नेपालमा ५ हजार ४३४ जनाको परीक्षण गर्दा ५ सय जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामा २ सय ६७ जना उपत्यकाका छन् । जसमा काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार…