Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


गोवाको नाइट क्लबमा आगलागीका मृतकको पहिचान

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा मृत्यु भएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार मृत्यु हुने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव…