Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


ठमेलमा अवैध यौन क्रियाकलाप गर्ने २० विदेशी महिला पक्राउ

काठमाडौं।काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमै अवैध रूपमा यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारण तथा पर्यटकलाई दु:ख हैरानी दिएको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ। ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी केही व्यक्तिहरूले सार्वजनिक स्थलमै पैसामा बार्गेनिङ गर्दै यौन धन्दा सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा चेकजाँच…