Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


विराटनगरका दुई क्यासिनोमा मध्यराति प्रहरीकाे छापा, २० जना पक्राउ

काठमाडौं । मोरङको विराटनगरस्थित दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यराति छापा मारेर २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसमेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार, विराटनगरको बिग होटेलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटेलको गोल्डेन क्यासिनोमा एकैसाथ कारबाही गरिएको हो। देशमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध…