काठमाडौं ।अस्ट्रेलियाले १५ बर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको केही समयमै पाँच लाख ५० हजार बढी अकाउन्ट मेटाले बन्द गरिदिएको छ । मेटाले आफ्नो ब्लग अपडेटमा अस्ट्रेलियाली सरकारलाई उद्योगसँग रचनात्मक रूपमा संलग्न हुन आह्वान गदै पूर्णप्रतिबन्धको सट्टा सुरक्षित, गोपनीयता जोगाउने र उमेरअनुकूल अनलाइन अनुभव प्रदान गर्न सम्पूर्ण उद्योगलाई प्रोत्साहित गर्नेजस्ता उत्तम विकल्पहरू खोजिनुपर्ने पनि…