Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सिराहा कारागारमा नाइकेको कोठामा पेस्तोल भेटिएपछि १२ कैदीकाे स्थानान्तरण

काठमाडाैं । सिराहा कारागारका नाइकेकाे काेठामा पेस्तोल भेटिएकाे छ । कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान पेस्तोल र १ लाख २० हजार रुपैयाँ नगद भेटिएकाे हाे । जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी रमेशबहादुर पालले कारागारभित्र लागुऔषध कारोबार र मोबाइल फोनको अवैध प्रयोग भइरहेको सूचनाका आधारमा सोमबार सर्च अपरेसन सञ्चालन गरिएको थियो। सर्च अपरेसनका क्रममा…