Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


मोरङको उखुबारीमा भेटिएको दुवै शवको पहिचान खुल्यो

काठमाडौं । मोरङको धनपाल थान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । शव उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो अर्को शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको हो । बुधबार…