Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सवारी लाइसेन्स छापिन थाल्यो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले पहिलो पटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो । ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२०…